काठमाडौं । नव वर्ष २०८३ को अवसरमा काठमाडौंको बसन्तपुर क्षेत्रमा उल्लेखनीय चहलपहल देखिएको छ । नयाँ वर्षको पहिलो दिनसँगै पर्यटकीय गन्तव्यका रूपमा परिचित बसन्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको हो । जसले क्षेत्रको वातावरणलाई उत्साहपूर्ण र जीवन्त बनाएको छ । विशेषगरी बसन्तपुर दरबार क्षेत्र आसपास पर्यटकहरूको भीडभाड उल्लेखनीय रूपमा बढेको छ । ऐतिहासिक…