सरकार र जेनजीको सम्झौता नाटक मात्रै हो : ओली

काठमाडौँ । नेकपा (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक व्यवस्था र प्रणालीसमेतका विषयमा नेपाल सरकार र जेनजीका प्रतिनिधिका नाममा बुधबार भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरुसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले यस प्रकारको सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो भन्ने प्रश्न गर्दै वर्तमान सरकार…