दाङ मंसिर, २७– दाङको लमहीमा विहेको जन्ती सवार स्कारपियो र बस ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवन गितानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगर बाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक…