राष्ट्रीय टिमबाट आउट भए रोनाल्डो

काठमाडौं । उत्कृस्ट फुट्बल खेलेर सन्सार भरीका समर्थक को प्रशम्शा बटुलेका प्रशिद्द फुट्बलर एबम पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई पोर्चुगलले टोलीबाट आउन गरेको छ । पोर्चुगलले घोषणा गरेको टोलीमा २ खेल खेल्ने खेलाडीमा रोनाल्डो नपरेका हुन् । क्रोएसियासँगको मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलमा उनी पोर्चुगलबाट नखेल्ने भएपछि टिममा नपरेका हुन्। यही भदौ…