विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

मध्यविन्दु (नवलपरासी), १२ माघ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ । नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी 'बर्दघाट सुस्ता पूर्व' का प्रहरी उपरीक्षक…