काठमाडौं, १ चैत्र । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त रहेको एक सिटमा गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिश गरेको छ । आज बालुवाटारमा बसेको बैठकले अर्यालको नाम सिफारिश गरेको हो । ५९ सदस्यीय राष्ट्रियसमा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ । यसअघि निर्वाचनमार्फत आएका राष्ट्रियसभाका सदस्यहरुले भने पद तथा गोपनियताको शपथ खाईसकेका छन् । गृहमन्त्री अर्याल…