७ खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, वित्तीय अनुशासनमा थपियो चुनौती

काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१र८२ को ६३औँ वार्षिक प्रतिवेदन पेस गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच नेपालको संविधानको धारा २९४ बमोजिम उनले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिवेदन बुझाउँदै रायाले सार्वजनिक स्रोत(साधनको परिचालनमा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा ५ हजार ५२६ निकायको…