सोलुखुम्बुको हुंगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सोलुखुम्बु, भदौ २६ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ र ४ नम्बर वडास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा बनेको ड्यामबाट पनि बग्न सुर गरेको छ । उक्त ‘ड्याम’ भरिएर पानी बग्न थालेपछि प्रहरीले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रोपावरको पावर हाउस,…