आन्दोलनको क्रममा चारवटै सुरक्षा निकायका मान्छेहरु बिके : एमाले नेता अधिकारी

काठमाडौं, २२ असोज । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य खगराज अधिकारीले जेन–जी आन्दोलनका क्रममा चारवटै सुरक्षा निकायका मान्छेहरु बिकेको आरोप लगाएका छन् । आज (बुधबार) एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनका क्रममा चारवटै सुरक्षा निकायका मान्छे बिकेको कारण घटना घट्न पुगेको बताएका हुन् । गत भदौ २३…