सुनको मूल्यमा फेरि नयाँ रेकर्ड,कतिमा हूँदैछ कारोबार ?

काठमाडौँ । स्थानिय बजारमा सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज २ हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुन तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । आज चाँदीको भाउ प्रतितोला…