सामान्य घट्यो सुनको मूल्य, कतिमा हूँदैछ कारोबार ?

काठमाडौं, भदौ ९ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज (मंगलबार) सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार…