काभ्रे बस दुर्घटना : कारण पत्ता लगाउन छानबिन समिति गठन

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए । सोही घटना प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन…