निर्वाचन जित्न अब एल्गोरिदमसँग लड्न सक्नुपर्छः महामन्त्री पौडेल

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री र सांगठनिक रूपमा चुस्त बनाउनुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । महामन्त्री पौडेलले पार्टीको डिजिटल उपस्थिति र आन्तरिक संगठन सुदृढीकरणका लागि गम्भीर हुन आह्वान गर्दै अबको चुनाव परम्परागत शैलीबाट…