दुर्गा प्रसाईंको बयानः रविन्द्र र धवल शमशेरका कारण भीड उत्तेजित भयो

काठमाडौं, ११ जेठ । ज्यान मार्ने,कर्तव्य ज्यान र राज्यविरुद्धको अपराधसहित गम्भीर ६ मुद्दा लगाइएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारी वकिल र प्रहरीमा इन्कारी बयान दिएका छन् । आइतबार ९जेठ ११० जिल्ला सरकारी वकिल कार्यालयले उनीसहित ६२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सोही मुद्दाको अभियोजनमा प्रसाईंले घटनाबारे इन्कारी बयान दिएका हुन्…