आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध छ: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टको उदघाटन समारोहमा उनले गौतम बुद्धको जन्म भएको ठाँउ लुम्बिनी संसारको पवित्र स्थान भएको भन्दै यसलाई अन्तर्राष्ट्रिय शान्ति सहरको रुपमा स्थापित गर्न सरकार…