काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसले आफ्नो सभापति शेरबहादुर देउवाले राजसंस्थाबारे बोलेको भन्दै आएको समाचारप्रति ध्यानाकार्षण भएको जनाएको छ । मुख्सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ…