काठमाडौं । सर्वोच्च अदालत प्रशासनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । कानुनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागिएको भन्दै डा।पौडेलविरुद्ध रिट लिएर अधिवक्ताद्वय अभिमा उप्रेती र विशाल थापा सर्वोच्च पुगेका थिए । सर्वोच्च प्रशासनले भने उक्त रिट दर्ता गर्न अस्वीकार गरेको छ । रिट निवेदक अधिवक्ताद्वयले सर्वोच्च प्रशासनको दरपीठविरुद्ध…