काठमाडौं । यसपटकको वसन्तु ऋतुको सगरमाथा आरोहण सुरु भएसँगै बुधबार तीन दर्जनभन्दा बढी आरोहीले विश्वको सर्वोच्च शिखर चुम्न सफल भएका छन्। पर्यटन विभाग अनुसार बुधबार आरोही र सहयोगी गरी ४० भन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका हुन्। बुधबार शिखरमा पाइला टेकेका अधिकांश युक्रेन, जापान र चीनको टोली थिए। उनीहरूलाई नेपाली शेर्पा सहयोगीले सगरमाथा शिखरसम्म साथ…