रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका संरक्षक रेशम चौधरी प्रकाउबारे निष्पक्ष छानबिनको माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रुपमा रेमशको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानविनका लागि माग गरिन् । उनले भनिन्,‘बैशाख १७ गते पार्टी एकताको कार्यक्रम सुरु हुनु…