काठमाडौं । प्रतिनिधिसभाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राहरुको मृत्यु प्रकरणमा गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उक्त घटनामा सरकारले बिशेष ध्यान दिनुपर्ने धारणा राखेपछि समाभुख घिमिरेले उक्त घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन लागि भारत सरकारसँग उच्च…