काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूप्रति कडा आक्रोश व्यक्त गरेका छन् । आज झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका हुन् । ‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने रु हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने रु पार्टीमा यस्तो शैली…