शिक्षा मन्त्रालयले भन्यो _ जेनजी आन्दोलनकी घाइते शाहले निःशुल्क एमबिबिएस पढ्दा अरुको अवसर खोसिदैन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा घाइते र अपाङ्ग एकता शाहलाई निःशुल्का एमबिबिएस अध्ययनको अवसर उपलब्ध गराउने विषयलाई लिएर केही सञ्चार माध्यममा प्रकाशित, प्रसारित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकाबाट विस २०८२ चैत १ गते अन्तरिम मन्त्रिपरिषदको कार्यकालमा भएको निर्णयलाई लिएर केही सञ्चारमाध्यमले अनर्गल…