दक्षिण कोरियामा भिषण आगलागी २४ जनाको मृत्यु २७ हजार जना विस्थापित

सोल । दक्षिण कोरियाको सबैभन्दा खराबमध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रलाई ध्वस्त पारेको छ। अधिकारीहरूका अनुसार आगलागीले २४ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित हुन बाध्य पारेको छ। यस्तै २६ जना घाइते छन् भने उनीहरूमध्ये १२ जनाको अवस्ता गम्भीर छ। मृतक र…