बम भेटिएपछि शुक्रबार पेरिसको गारे दु नोर स्टेसनमा रोकिएका रेलहरू। तस्बिर स् ज्योफ्री भान डे हसेल्टरएएफपीरगेट्टी इमेजेज पेरिस । फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेको छ। पेरिस गारे डु नोर्ड रेल स्टेसनमा बम भेटिएपछि शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय एसएनसिएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा मर्मत कार्यको…