पश्चिमान्चल क्याम्पसमा सरस्वती पूजा (तस्बिरहरु)

पोखरा–१६ लामाचौरमा रहेको पश्चिमान्चल क्याम्पसमा सरस्वती पूजाका अवसरमा विशेष समारोहको आयोजना गरिएको छ । क्याम्पसमा भेला भएका विद्यार्थीहरुले पूजाआजा गर्नुका सार्थ विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरे ।