काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आज बसेको बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएपछि संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने भएको छ । नेताहरुले बोल्नेक्रम नसकिएपछि फेरि अर्को बैठक डाकिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकमा सांसदहरूले सरकारले ल्याएको अध्यादेशको औचित्यबारे संसदीय दलमा प्रश्न उठाएका छन् । बैठकमा सांसदहरूले अध्यादेशसहितका विषयमा प्रश्न गरेका…