काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य एकैदिन तोलामा १९ सय रुपैयाँले बढेको छ । लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य वृद्धि भएर तोलाको एक लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच…