काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने सिंहदरबार पुगेर सांसद पदबाट निलम्बन फुकुवा गर्न माग सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । लामिछानेले सभामुख घिमिरेलाई निवेदन दिँदै आफू फौजदारी कसुरको अनुसन्धान भई अदालतहरूबाट थुनामुक्त रहेकाले निलम्बन फुकुवा गर्न माग गरेका हुन् । १५ जना सांसद लिएर सभामुख भेट्न पुगेका लामिछानेले आफूलाई आजैको बैठकबाट फुकुवा गरिदिन अनुरोध…