अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ। मंगलबार भएको मनोनयन दर्तामा ६ जनाको उम्मेदवारी परेको हो। उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विजय प्रकाश सापकोटा र विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। त्यसैगरी उपाध्यक्षमा समीर बुढाथोकी, सञ्जीव चौधरी, बिराज थापा, तुलसीराम न्यौपाने, मदन ढकाल, मीनराज ओली, देवेन्द्र शर्मा,…