भीम रावललाई समर्थन गर्दै ५१ जनाले छाडे एमाले

काठमाडौँ । नेकपा एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५१ जनाले पार्टी छाडेर भीम रावललाई समर्थन गरेका छन्। सोमबार विज्ञप्ति निकालेर एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायतले एमाले त्यागेका हुन्। उनीहरूले भीम रावललाई पार्टीको संगठित सदस्यता खोस्नुलाई अध्यक्ष केपी…