सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले अस्वाभाविक रूपमा सिमेन्टमा अस्वभाविक मूल्यवृद्धि देखिएको भन्दै विस्तृत अध्ययन र विश्लेषणगरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । उनले…