काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय ससदमा पेस गर्ने निर्णय गरेको छ। शुक्रबारको मन्त्रिपरिषद बैठकले प्रहरीसम्बन्धी विधेयक संसदमा पेस गर्न गृहमन्त्री रमेश लेखकलाई स्वीकृति दिने निर्णय गरेको हो। शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औँ वार्षिक साधारणसभालाई सम्बाधन गर्दै मन्त्री लेखकले शुक्रबारको…