यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं । सरकारले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपियाँ बराबरको) अनुदान सहायता स्वीकार गरेको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले जानकारी दिए । त्यस्तै,सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी…