काठमाडौं । नेपाली कांग्रेसका महाहन्त्री गगन कुमार थापाले कुनैपनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन् । मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् । उनले भने,‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौं, कोहीपनि संघीयताप्रति उदार छैनौ । एकदमै…