कर्मचारीको तलब बढ्यो

काठमाडौँ । सरकारले निजामती, सेना, प्रहरी, शिक्षक लगायत सम्पूर्ण सरकारी कर्मचारीहरूको तलबमा २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरूको खरिद शक्ति कायम राख्न र कार्यक्षमता बढाउन तलब वृद्धिको घोषणा गरेका हुन् । बजेट भाषणका क्रममा अर्थमन्त्री…