दुर्गा प्रसाईंको रिट खारेज, थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

काठमाडौं ।सर्वोच्च अदालतले साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। रिट खारेजीसँगै सर्वोच्चले निर्देशनात्मक आदेश पनि जारी गरेको छ। सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त रिट खारेज गर्दै छिटो अनुसन्धान गरेर टुंग्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो । रिट खारेज भएसँगै…