मंगलबार सेयर बजार ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से ४.५७ प्रतिशत ११४.७० अंकले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ । आज २४३ कम्पनीको सेयर मूल्य बढेको छ । युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ४१० रुपैयाँले घटेको छ । नेपाल ल्युब आयलको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३…