विराटनगर । सुनसरीको देवानगञ्ज बजारमा आज (मंगलबार) साझ दोहोरो झडप भएसगै उक्त क्षेत्रको अवस्था करिब नियण्त्रणबाहिर गएको छ । प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। प्रहरीका अनुसार…