काठमाडौ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले धानबालीको न्यूनतम समर्थन मूल्य तोकेको हा । मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोकेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा…