सांसद राईको प्रश्न–जीवी राई कहिले पक्राउ पर्छन् ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले फरार राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका हुन् । उनले बादर आतङ्कको अन्य कहिले हुन्छ रु सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरे ।