कांग्रेसिहरुले पढ्नै छाडे : बाबुराम भट्टराई

काठमाडौं । लेखक मोहन तिम्सिनाको जैविक दर्शन वैज्ञानिक क्रान्तिको दार्शनिक संश्लेषण पुस्तक विमोचन भएको छ । शनिबार प्रज्ञा भवन कमलादिमा एक विशेष समारोहकाबीच पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले काँग्रेसका साथीहरुले पढ्नै छोडेको आरोप लगाएका छन् । भट्टराईले भूमिगत कालमा पञ्चायतविरुद्ध लड्दा समेत अध्ययन…