सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई धर्मशाला छाड्न मन्दिर व्यवस्थापन समितिको पत्र

काठमाडौँ । स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न ७ बुँदे माग राखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा। गोविन्द केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि कठिनाइ उत्पन्न भएको छ। यसअघि पनि सोही स्थानमा दुईपटक सत्याग्रह गरिसकेका डा। केसीले यस पटक पनि व्यवस्थापन समितिको अनुमति लिएरै सत्याग्रह सुरु गरिएको बताए पनि समितिबाट अचानक…