बुधबार सेयर बजार १०८ अंकले बढ्यो,१७ अर्ब ९५ करोडको कारोबार

काठमाडौं । आज नेप्से १०८.३५ अंक बढेर दुई हजार ७५९.६७ को विन्दुमा पुगेको छ । बुधबार १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँकोकारोबार भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा करिब पाँच अर्ब ७७ करोडले कम हो । १३ वटा उपसमूहमध्ये सबैभन्दा धेरै कमाउनेमा अन्य क्षेत्र ७.८९ र फाइनान्स क्षेत्र ७.६३…