काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र)कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । आज (शुक्रबार) सरकारमा सहभागी चार जना मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो । कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जा मगर मन्त्री थिए । त्यस्तै, वन्दना झाँग राज्यमन्त्री थिईन् । उनीहरुले सामूहिक रुपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका…