काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त भएको टिप्पणी गरेका । आज राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको भन्दै सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल कानून निर्माण गर्ने तहसम्म पुगेको बताए । उनलो भने, ‘भ्रष्टाचारमुक्त,…