काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मध्यपूर्वमा उत्पन्न तनावका कारण बजारमा देखिएको पेट्रोलियम पदार्थ र एलपी ग्यासको अभावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव श्यामबाबु काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा उपभोक्ताको संवैधानिक अधिकार संरक्षण गर्न र अत्यावश्यक वस्तुको आपूर्ति अविलम्ब मिलाउन सरकारलाई आग्रह गरिएको छ। आयोगले नेपाल आयल…