इलाम–२ मा उम्मेदवार घोषणा गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ । रास्वपाबाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भइसकेको छ । पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बूलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न लागेको हो । सो कार्यक्रममा सभापति रवि लामिछाने र उपसभापति डा स्वर्णिम…