काठमाडौं– वितेको २४ घण्टामा लभएका गतिविधिहरूको शीर्ष पक्ष यहाँ प्रस्तुत गरिएको छ । औपचारिक रुपमा आयोजना गरिएका र आकस्मिक घटनाका खबर नै दिनभरी घडीको सुइसँगै चक्कर मारिरहेका हुन्छन् । बिहीबार बिहानै उडिरहेको जहाज गन्तव्यमा नपुगेको र सम्पर्कमा पनि नरहेको अपुष्ट समाचारले हल्लीखल्ली नै मच्चायो । पुष्टि गर्नेतिर मेहनत नगरी कतिपय सञ्चारमाध्यमले ‘जहाज बेपत्ता’ पार्न समेत…