काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार २ बजे बस्ने भएको छ । संसद सचिवालयले निर्धारित समयमा वैठक सुरु हुननसकेपछि सूचना टाँसेर सारिएको जनाएको छ । बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको बैठक दलहरुकाबीच सहमती हुन नसक्दा फेरी आज दिउँसो बस्ने गरी सारिएको संसद सचिवालयले…