टेरामक्सको रिजल्ट छिट्टै आउँछ,७० करोड काण्ड र वाइडबडी घोटलाको छानविन अन्तिम चरणमा छ : अख्तियार प्रमुख राई

काठमाडौं,१५ फागुन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् । मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राईले उक्त प्रकरणको छानबिन कार्य अन्तिम चरणमा पुगिसकेको र छिट्टै विशेष अदालतमा मुद्दा दर्ता तयारी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी…